समाचार
दैलेख : दैलेखका पाँच वटा स्थानीय तहमा पोषण कार्यक्रम सञ्चालन हुने भएको छ । आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यले दैलेखको गुराँस गाउँपालिका, डुंगेश्वर गाउँपालिका, भगवतीमाई गाउँपालिका, ठाँटिकाँध गाउँपालिका र आठबीस नगरपालिकामा...
पुरा पढ्नुहोसदैलेखको नारायण नगरपालिका–६ मा रहेको भूतेश्वर महादेव शिवालय मन्दिरमा शिव मूर्ति स्थापनाका लागि शिव महिमा धर्म जागरण महाआरती सञ्चालन गरिएको छ । मन्दिरमा शिवको मूर्ति स्थापनाका लागि मङ्गलवारदेखि साउन सात गतेसम्म साताव्यापी महाआरती सञ्चालनमा...
पुरा पढ्नुहोसकाठमाडौं : श्रीलंकामा हुने एसीसी एसिया कपको तयारी स्वरुप खेलेको अभ्यास खेलमा नेपाली टोलीले श्रीलंका वुमन्स डेभलप्मेन्टलाई २ रनले हराएको छ । मंगलवार भएको तेस्रो खेलमा नेपालले जित हात पारेको हो । यसअघिका २...
पुरा पढ्नुहोसरूकुम पश्चिम : रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १२ मा बाढीले घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ । वडा नम्बर १२ को बगर भन्ने ठाउँमा बाढी जाँदा तीन बालिकाको मृत्यु भएको...
पुरा पढ्नुहोसकाठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकास, निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी...
पुरा पढ्नुहोससुर्खेत : आर्थिक सुशासनलाई पारदर्शी बनाउने चर्को नारा लगाउँदै आएका स्थानीय सरकारले ऐन÷नियम विपरीत कसरी काम गर्छन् भन्ने एक गतिलो उदाहरणका रूपमा कर्णाली प्रदेशको राजधानीमा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई लिन सकिन्छ । प्रत्येक आर्थिक वर्षको...
पुरा पढ्नुहोससुर्खेत : राउटे समुदायका बालबालिकाको बाल अधिकारको न्यूनतम् गुञ्जायस नै नभएको पाईएको छ छ । राउटे समुदायमा १८ वर्षमुनिका ६५ जना बालबालिका छन् । यो समुदायका कुनै पनि बालबालिका औपचारिक वा अनौपचारिक शिक्षाको पहुँचमा...
पुरा पढ्नुहोसदैलेख : स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार गाउँकार्यपालिका र नगरकार्यपालिकाले प्रत्येक वर्षको असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नुपर्ने हुन्छ । तर, दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले स्थानीय...
पुरा पढ्नुहोसदैलेखः मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेख सदरमुकाम नजिकैको किमुगाउँ खण्डमा निर्माण गरिएको सडक गुणस्तरहीन भएका कारण स्थानीयबासी समस्यामा परेका छन् । यो खण्डमा पर्ने नारायण नगरपालिकाका पूर्वमेयर रत्नबहादुर खड्काको घरदेखि दैलेख उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेन्द्र...
पुरा पढ्नुहोसदैलेखः समग्र नेपालकै भाग्य र भविष्य बदल्ने आशा गरिएको छ, दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण कार्य । भैरवी गाउँपालिका–१ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषण कार्य अन्तर्गत एक किलोमिटर जमिनमुनि समृद्धिको किलो (ड्रिलिङ पाइप) पुगेको छ...
पुरा पढ्नुहोस






